Doesn't suit? No problem! You can return items for up to 30 days
You won't go wrong with a gift voucher. The gift recipient can choose anything from our offer.
Up to 30 days for returns
गाउँमा मेलाको तयारी चल्दैछ, तर एक्कासि एउटा अनौठो खबर फैलिन्छ-दीपाकी हजुरआमाको जादुको लौरो हरायो !
लौरो खोज्दै जाँदा गाउँका बालबालिकाहरूले अचम्मका मानिसहरू भेट्छन्। ठूलो चस्मा लगाएका एकजना होचा मानिस र ठ्याक्कै हजुरआमा जस्तै मजेत्रो ओढेकी अर्की रहस्यमयी महिला। के साँच्चै गाउँमा जादुगर आएका हुन्? कि कसैले गाउँको खुसी चोर्न खोज्दैछ?
बालसुलभ कौतुहलता, रमाइलो नाटक र अचम्मको रहस्यले भरिएको यो बाल कथाले साना पाठकहरूलाई रोमाञ्चित बनाउनेछ।
Hi! I'm Libroamiko, your book advisor.
How can I help you?